बिना सेफ्टी हेलिकप्टरबाट नेपाली सेनाले हामफालेको भिडियो भाइरल

भिडियो

नेपाली सेनाले विना सेफ्टी आकासबाट हामफालेको भिडियो भाइरल भएको छ ।लाइमलाइट नेपालबाट अगष्ट २४ २०१७ मा अपलोड भएको उक्त भिडियो यो समाचार तयार पार्दासम्म ६० लाख ५६ हजार भन्दा बढी भ्यूज पाएको छ ।

त्यो सेनाले हेलिकप्टर बाट बिना सेफ्टी हामफालेको । जसलाई तलको भिडियोमा पनि प्रष्ट देख्न सकिन्छ ।मुसहर वस्तीका बासिन्दा भन्छन्, ‘धुर्मुस सुन्तली हाम्रो भगवान हुन्’ ||

यसबाट नेपाली सेना कति बहादुर छ्न भनेर प्रष्ट हुन्छ भिडियोमा प्रतिक्रिया दिँदै एक पाठकले लेखेका छन् । हिटलरले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि लड्;न सक्छ्न, तर गोर्खालीको नाम सुन्नेबित्तिकै मेरो मुटु थर्कन्छ। ” यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली सेनाको प्रभाव संसारमा कसरी परिरहेको छ ।१५ हजार भन्दा बढी लाइक पाएको उक्त भिडियोले ५ सय प्रतिक्रिया पनि पाएको छ ।

हेर्नुहोस् भिडियो

काठमाडौं, १३ फागुन । नेपाली बजारमा सुनको मुल्यमा केही दिन यता गिरावट आएको छ । आज सुन प्रतितोला (बिहीबार) ५ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (बुधबार) ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो ८९ हजार ३५० रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यस्तै, चाँदीको मुल्य भने आज बढेको छ । बुधबार १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।