शं;का;स्पद मृ;त्यु भ!एका व्यक्तिको मि”सि’लमा अर्कैको तस्बीर, अ;प;रा;धी;सँग प्र;हरीकाे सेटिङ

समाचार

काठमाडौं

शं;का;स्पद मृ;त्यु भएका व्यक्तिको मि:सि:लमा अर्कैकाे फाे;टाे देखेपछि मृ:त:कका आफन्तले प्रहरी कै सं;लग्नतामा ह:त्या भएको बताएका छन्। प्रहरीले ढा;कछो!प गर्न घ:ट:नामा संलग्नहरूसँग  रकम लिएकाे पी;डि;तहरूकाे दा;बी छ।

मोरङ उर्लाबारी–५ का प्रवीण बास्तोला गत पुस ५ गते मृ:त फे:ला परेका थिए। मृ;त्यु हुँदाको समयमा उनीसंगै रहेका संदिग्ध व्यक्तिहरुलाई प्रहरीले कुनै अ:नुस:न्धान नगरी छोडेको थियो। संदिग्ध ब्यक्तिहरू सबै प्रहरीकाे खाे;जीकाे सु;ची;मा थिए। तर, प्रहरीले नै अप;रा;धी;हरूलाई छाे;डेपछि उर्लाबारीमा फेरि ए;कपटक न्या;य म;रे;काे छ।

अ;नुस;न्धान प्र;भा;वकारी नभएको र आ;रो;पित व्यक्तिले उ;न्मु;क्ति पाएको भन्दै आइतबार पी;डित परिवार र स्थानीयवासीले जिज्ञासा मा;ग्;दा प्रह;रीले ला;पर;वाही गरे;को पाइएको हो।

मि;सि;लमा समावेस गरिएको मृ;त;कको त;स्बी;रमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घे;रा;उ ग;र्नुका साथै प्रहरी वि;रु!द्ध नारावाजी गरेका छन्। मृ;त;क फेला पर्दा उनको ग!ला!मा सिक्री थिएन। यद्यपि प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घ;ट!ना मु!चु!ल्कामा संलग्न गरेको पाइएकाे छ। उक्त्र व्यक्तिको गलामा सिक्री लगाएको देखेपछि स्थानीय आ;क्रो!शित बनेका हुन्। 

परिवारका अनुसार प्रहरीले दो;षी पत्ता लगाउने आश्वासन दिएकाे थियाे। तर, अहिले घ;ट;नाका आ;रो;पित सबैलाई छाँडिदिएको छ। ‘४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर म;र्यो अरे भनेर अज्ञात नम्बरको फोनबाट खबर आयो’ – मृ;त;क प्रवीणका बुबा प्रेमले भने, ‘कहाँ म;र्यो, कसरी म;र्यो कसले मा;र्यो, हामी परिवारका सदस्यलाई केही थाहा भएन। प्र;ह;री पनि प्रत्येक प;टक अ;लग अलग बयान दिन्छ। म;र्ने त म;र्यो तर न्या;य म;र्नु भएन नि।’

शव मृ;त अ;व;स्थामा गो;दा;वारी अस्पतालमा भे;टि;एप;छि प्रवीणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन। म;रे;को ब्यक्तिलाई ए;म्बु;ले;न्समा हा;लेर ल्या;इए;को परिवारको दा;बी छ। तर, प्रहरीले प्रवीणको ढुकढुकी भएको अ;नु;मा;नमा अ;स्पताल पु;र्याएको दा;बी गरेको छ। परिवारले अस्पताल स्रो;तलाई उ;धृ;त गर्दै भन्यो– ‘प्रवीणको मृ;त्यु भएको ३्४ घण्टापछि मात्र एम्बुलेन्समा हालेर अस्पताल पुर्‍याएको हो।’

कर्तब्य ज्या;नको मुद्धालाई दु;र्घ;टनामा परिणत गर्न प्रहरीहरू नै सं;लग्न भएको पी;डितको भनाई छ।

परिवारले कि;टानी जा;हेरी दिन पट;कपटक प्र;हरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले उल्टै थ;र्का;एको मृ;त;ककी बहिनी दुर्गा वा;स्तोलाले बताईन्। ‘प्रमाण नष्ट गर्ने र अ;प;रा;धीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ’ -उनीले भनिन्।

प्रवीण गत पुस ४ गते बेलुका घर नजिकैको म;रि;मराउमा पुगेका थिए। त्यहाँबाट १ किलो मिटर पूर्वको सौरभी होटलमा पुग्छन् र होटल सञ्चालक कुमार राई लगायतले र;क्सी खान्छन्। र;क्सी प्रविणले मात्र पिएको दाबी प्रहरी गरेको छ। जिउ थाम्न नसक्ने गरी र;क्सी पि;एको ब्यक्तिलाई लिएर रा;तको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रवीण बदाम जुस लिन स्कुटर चढेर केही पर-सम्म पुगेको बताइन्छ।

तीन वटा बदाम जुस लिएर प्रवीण कहाँ पुगे न त प्रहरीको अ:नुसन्धान बोल्छ न उनको हत्यामा संलग्नको आरोप लागेकाहरूले नै बोलेका छन्। त्यति मात्र होइन, मद्रासी फि;ल्मी;शैलीमा प्रवीणलाई मा:र्ने यो;जनाका लागि उनलाई भो;लिपल्ट जि;स्क्या;उने भन्दै घुरेको भिडियो खिच्छन्। मध्यरातको १२ बजे बनाएको भिडियो अहिलेसम्म प्रवीणकाे परिवारले हेर्न पाएका छैनन्। त्यति मात्र होइन १ बजेर १० मिनेट जाँदा उनको मोवाइलबाट अ;ज्ञा;त नम्बरमा २० रुपियाँ ट्रा;न्फर समेत गरिन्छ।

होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दिपेश पौडेल, राजेश रणपहेली र प्रविण मात्र रहेको भनिए पनि त्यहाँ अरु कोही ब्यक्ति भएको बास्तोला परिवारको दा;बी छ। घ;ट;नामा संलग्नहरू कोही ला;गु औषध कारोवारमा पटकपटक प्र;हरी हि;रा;सतमा परेका र कोही मान्छे मा;रे;र फ;रा;र भएको पृ;ष्ठभू;मिका मानिस भएकोले परिवारले अ;त्यधिक ला;गु औ;षध खुवाएर मा;रे;को हुन सक्ने पी;डित परिवारको आ;रो;प छ।

प्रहरीले घ;ट;ना प्रति बे;वा;स्ता गर्नु र न्या;यल;यले समेत कर्तब्य ज्या;नको कुनै सम्भावना छैन् भन्दै मु;द्धा मा;मिला न;ग;र्न सु;झा;ए पछि बास्तोला परिवार झनै आ;क्रो;षित भएको छ।

इ:ला;का प्र;ह;री कार्यालय उ;र्ला;बा;रीका प्रहरी निरीक्षक उ;द्धव पोख्रेलले भने कर्तब्य ज्या;नको कुनै प्रमाण फे;ला न;पेरे;कोले सरकारी वकिलको कार्यालयले प;क्रा;उ परेका सबैलाई छोडिएको बताए। उनले मृ;त;कको श;री;रमा कुनै चो;ट-पटक र नी;ल-डाम पनि नदेखिएको बताए। मि;सिलमा मृ त नभएको, अ;नुस;न्धान नसकिएको र प्रमाण फेला परे उनीहरू प;क्रा;उ पर्न सक्ने उनले बताएका छन् ।