भागरथीकै वि द्या लयका छात्रद्वारा ब ला त्का र र ह” त्या गरेको स्वीकार, आज सा र्व ज नि क गरिँदै

समाचार

काठमाडौं

ब ला त्का रपछि ह त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ब ला त्कार र ह त् यामा सं ल ग्न एक जनालाई प्रहरीले नियान्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट नियन्त्रण गरेको हो । प्रहरी स्रोतको अुसार गाउँकै युवक दिनेश भट्ट प क्रा उ परेका छन् ।  भट्ट भागरथीकै विद्यालयकै छात्र हुन् ।

प क्रा उ परेका युवकले अ प रा ध स्वीकार गरेको सुदुरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिनुभयो । रिसइवीका कारण उनको ब ला त्कार पछि ह त् या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने एसएसपी सिंहले जानकारी दिनुभयो ।

गत माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बि भत्स अवस्थामा श व फे ला परेको थियो । श व फे ला परेको १३ दिनपछि प्रहरीले ह त्या मा सं लग्न रहेका व्यक्तिलाई प्रहरीले निय न्त्रण मा लिएको हो ।

यो घ”टना”पछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआइजी उत्तमराज सुवेदी पनि बैतडीमै बसेर अनुसन्धान गरिरहनुभएको छ ।

यो समाचार न्युज24nepal मा प्रकाशित छ।