सम्पत्तीका लागि दिदी भिनाजुले ४० लाख दिएर भाईको परिवार नै सिध्याउने योजना, यसरी खुल्यो रहस्य (भिडियो)

भिडियो

काठमाडौ

सिन्धुलीका कृष्णहरी खड्का अहिले काठमाडौको कपनमा बस्छन् । २०६७ सालमा वुवाको निधन भयो । परिवारमा तीन दिदी बहिनी र एक भाई थिए ।

भाई काठमाडौमा पढाईको सिलसिलामा थिए । सिन्धुलीमा रहेकी एक युवतीसंग भाईको प्रेम थियो । उनको नाम कल्पना बस्नेत हो । उनीसंग विवाह भयो ।

विवाह पछि दिदी भिनाजुको अनावश्यक दवाव सुरु भयो । आफुले भने अनुसार गर्नुपर्छ भनेर वुहारीलाई अनावश्यक दवाव दिइन थालेको आफुले थाहा पाए ।

तिन दिदीहरुको विवाह भइसकेको थियो । वुवाको निधन पछि उनको सम्पत्तीमा दिदीहरुले पनि आश गरे । करोडौको जग्गा बुवाको नाममा थियो । वुवाको निधन पछि आमाको नामवाट माइलो दिदीले आफुले नाममा जग्गा गराइन् ।

भाईले सल्लाहले माग्दा दिदीले दिइनन् । काठमाडौमा दिदीलाई घर पनि वुवाले नै बनाइदिएको उनलाई थाहा भएपनि उनले दावी गरेनन् ।

तर सिन्धुलीमा भएको सम्पत्तीमा विवाह भएर गएका दिदीहरुले दावी गर्न नपाउने उनको दावी हो । उनीहरुले सिन्धुली जिल्ला अदालतवाट आमा र आफ्नो अंशियार बनाएर दिदीवाट आफ्नो नाममा जग्गा आयो ।

त्यस मध्य केही जग्गा दिदीले नै बेचिसकेकी थिइन् । आफु सिधा भएका कारण जहिले पनि दिदी भिनाजुहरुले निकै दवावमा राख्ने गरेको पनि भाइको भनाई छ ।

भाई सिधा छ त्यस्तै सिधा बुहारी ल्याएपछि सबै सम्पत्ती आफुले चलाउन पाइन्छ भन्ने सोच दिदी भिनाजुको रहेको आफुले थाहा पाएको भाईले बताएका छन् । तर बुहारीले उनीहरुको दवाव नमान्न थाले भान्जा समेतले आफुहरु माथि अनेक आरोप लगाउने गरेको उनको भनाई छ ।

तर अवस्था यति सम्म पुग्यो की दिदी भिनाजुले ४० लाखको सुपारी दिएर भाईको परिवार नै सिध्याउन खोजेको कुरा खुलेपछि भाई अहिले सार्वजनिक रुपमा वाहिर आएका छन् ।

अधिकांश महिलाहरु आफ्नो शारि-रीक सौन्दर्यलाई लिएर ‘स्त नको आकारलाई लिएर निकै चिन्तित हुने गरेको पाइएको छ । अझै महँगो सिलिकन प्याड प्रत्यारोपण गरेर ‘स्त-नको क्रितिम रुपमा भएपनि आकार बढाउन होडवाजी गर्नेहरु पनि कमि छैनन् ।

तर कसै कसेलाई भने ठूलो आकार समस्या र अभिशाप सावित पनि भइरहेको सम्बन्धमा वेलायतका केहि महिलाले आफ्नो शब्द अघि राखेका छन् ।

आकारकै कारण मलाई कार चलाउन र ग-र्भवतीहरुका प्रयोगका लागि बनाइएको सोफामा सुत्न लगायतका समस्या

लेइया पार्कर भन्छिन् , ‘ मेरा ठूला आकारका ‘स्त’ न मेरो अस्तित्वको परिचय नै भइसकको छ । यसका मार्फत मोडलिंग गरेर म कमाउने पनि गर्दछुं । पक्कै पनि मलाई ३२ एनएन कप मनपर्छ । तर आकारकैकारण मलाई कार चलाउन र ग-र्भवतीहरुका प्रयोगका लागि बनाइएको सोफामा सुत्न लगायतका समस्या भोग्न बा-ध्य भएकी छुं । ’

लेइयाले औसत आकार बन्दा आफ्ना स्तन पाँच गुणा ठूलो भएपनि आफुलाइृ कुनै दुख नलागेको बरु यसबाट मासिक दस हजार पाउन्ड आर्जन

यो पनि पढ्नुहोस;साथै ठूला आकारका ‘स्त’नलाई लिएर पुरुषहरुबाट निकै नकारात्मक टिप्पणी पनि हुने गरेका छन् । केहिले त यसैका कारण महिलाहरुलाई लाज लाग्नु पर्ने पनि बताएका छन् । तर केहि महिलाले भने यसबाट आफुलाई अन्य खासै कुनै पनि समस्या नभएको बताउँछन् ।

लन्डन देखि दक्षिण पश्चिममा पर्ने टिवकनह्याम निवासी लेइयाले औसत आकार बन्दा आफ्ना स्तन पाँच गुणा ठूलो भएपनि आफुलाइृ कुनै दुख नलागेको बरु यसबाट मासिक दस हजार पाउन्ड आर्जन भइरहेको बताउँछिन् ।

उनी आफु वेलायतकै सबैभन्दा ठूलो आकारका स्त-नकी धनी भएकोमा गौरव लागेको बताउँछिन् । ५ फिट ३ इन्च उचाइकी लेइयाले सौन्दर्य बढाउन धेरै पटक सर्जरी गराउन थुप्रै पैसा पनि लगानी गरेकी थिइन् । समाचारपत्रमा खबर छ ।