कान्छि श्रीमती भेट्न भन्दै निस्केका हेमराजको श’ व १७ दिनपछि जंगलमा स’डेको अवस्थामा भेटियो, छोराको शव देखेर आमा वेहोस् (भिडियो हेर्नुस्)

भिडियो

काठमाडौ । चल्लाको औषधी लिन जान्छु भन्दै गत माघ १४ गते घरवाट हिडेका बाँकेका हेमराज खत्री घर फर्किएनन् ।

भोलीपल्ट देखि उनको खोजी थालिएको थियो । हराएको १७ दिन पछि उनको शव जंगलमा फेला परेको छ । श व स डे को अवस्थामा फेला परेको हो ।

घटनास्थल हेर्दा घ टना शं का स्पद भएको आफन्तको दावी छ । घटनास्थल नजिकै मोटरसाइकल र उनको हेलमेट पनि फेला परेको छ । उनी बाइक संगै उनी हराएका थिए ।

उनको बाँया हात चलाउँथे । तर मोटरसाइकलमा उनले हेलमेट दाँया तर्फ देखिएको कारण परिवारले घटना संकास्पद भएको बताएका छन् ।

घटनास्थलमा दुईवटा चाउचाउको खोल, एक पानीको बोतल र सुन्तला पनि भेटिएको घटनास्थलमा पुगेकाहरुले तयार पारेको भिडियोमा देख्न सकिन्छ । सु र्ती जन्य पदार्थ पनि प्रयोग नगर्ने हेमराजको श व नजिक केही सु र्ती जन्य पदार्थको प्याकेट र चु रो टका ठुटो पनि फेला परेको हो ।

दुई वर्ष अघि श्याम कुमारी चौधरीलाई उनले कान्छी श्रीमतीका रुपमा भित्र्याएको गाउँले बताउँछन् । श्यामकुमारीकै घर नजिक भएको जंगलमा शव फेला पर्नु, उनलाई भेट्न भनेर निस्केका हेमराज १७ दिन सम्म हराउनु र घटनास्थलमा देखिएका सामाग्रीले पनि घटना रहस्यमय भएको हेमराजका परिवारको भनाई छ ।

घरयासी ब्यवहारका कारण उनीहरुको छोडपत्र भएको थियो । तर पछिल्लो केही दिन यता उनीहरु भेटघाट समेत गर्न थालेका थिए ।

यो पनि पद्नुहोस; रेखालाई मेरो सम्पत्ती नदिनु भन्दै श्रीमान मुकेशले गरे दे ह त्याग

एजेन्सी । बलिउड नायीका रेखाको जिवन रहस्यले भरिएको छ । उनको नीजि जिवनको बारेमा चासो राख्नेहरु धेरै छन् । तर उनका बारेमा धेरै अनुत्तरित प्रश्नहरु छन् ।

रेखाले १९९० मा भारतका चर्चित व्यापारी मुकेश अग्रवालसँग बिवाह गरेको थिइन् । उनी त्यो समयका चर्चित हटलाईन गुप्र र निकिताशा बान्ड्रका मालिक थिए । तर उनीहरुको विवाह एक वर्ष पनि टिकेन ।

सम्बन्धमा खटपट भएको कुरा सार्वजनिक भएको थिएन मुकेशले बिहेको एक वर्ष पछि अर्थात १९९१ मा रेखाको सलको प्रयोग गरेर नै देहत्याग गरेका थिए । उनको मृत्युले बलिउडमा तरङ्ग नै मच्चायो तर उनको मृ त्युको रहस्य भने गुपचुप नै राखियो ।

अहिले सम्म पनि उनले यस्तो निर्णय किन गरे भन्ने खुलेको छ्रैन । तर यो घ ट ना पछि भने रेखाको ब्यवसायीक जिवनमा निकै ठूलो असर गरेको थियो ।

उनका अघि निकै धेरै चुनौती आए । धेरैले रेखालाई गलत सोचे । अनुपम खेरले त उनलाई निकै तल्लो स्तरको टिप्पणी गरेका थिए । मुकेशले देह त्याग अघि एउटा नोट लेखेका थिए तर त्यस्मा उनले कसैलाई पनि आरोप लगाएका थिएनन् ।

उनले आफ्नो साथी तथा मनोचिकित्सक मुकेश अग्रवाललाई आफ्नो २ सन्तानको ख्याल गर्न र सम्पत्ति सम्हाल्न आग्रह गरेका थिए ।तर उनले आफ्नो सम्पत्ती रेखालाई भने नदिनु भनेका थिए । आफ्ना सन्तान मात्र सम्पत्तीको हकदार भएको उनको भनाई थियो ।

रेखाको बारेमा किताब लेख्ने यासिर उस्मानका अनुशार मुकेशले नोटमा रेखालाई नराम्रो भनेका थिएनन्, उनले रेखालाई उनी आफै सक्षम छन् त्यसैले मेरो सम्पत्तीको उनलाई आवश्यकता छैन भनेर लेखेका थिए । मुकेशका नजिकका मित्र तथा पुलिस कमिस्नर नीरज कुमारले रेखाले मुकेशको सम्पत्तिमा कहिले पनि आखाँ नलगाएको र अंश नलिएको बताउँदै आएका छन् ।

रेखाले मुकेशसँग पैसाको लागि विवाह गरेको चर्चा गरिएको थियो । तर ति हल्लाहरुलाई रेखाले गलत सावित गरिदिएकी थिइन् । मुकेशको परिवारवाट रेखाले एक पैसा पनि लिएकी थिइनन् । आफुहरुसँग एक रुपैयाँ पनि नमागेको मुकेशका भाइले पनि पुष्टि गरेका छन् ।