…. स्कुलमा त्यसपछि यी बालकको मृत्यु भयो

समाचार

झापाको कन्काई–६ स्थित चम्पापुर माध्यामिक विद्यालयमा शिक्षक नभएका बेला पढाउन कक्षामा पसेका खरिदार रविन मगरले सजाय दिएपछि विरामी परेका कक्षा ४मा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको मृत्यु भएको हो । विद्यार्थीको परिवारले कर्मचारीको कु’टा’इ’बाट बालकको मृत्यु भएको आरोप लगाएका छन् ।

मृतक बालकका ठूलोबुवा सञ्जय राजवंशीका अनुसार माघ १८ गते विहानभरी बारीमा घाँ’स का’टे’र कृष्णप्रसाद विद्यालय गएका थिए । विद्यालयमा खरिदार मगरले कृष्णप्रसादको कान ता’नेका थिए ।

त्यसपछि विरामी परेका उनलाई स्थानीय कामेश मेडिकलबाट सामान्य उपचार पछि घर पठाईएको थियो । तर दिनदिनै कान सुन्निन थालेपछि आफन्तले बा’रुलाले टो’के’को होला भनि बालकका साथीलाई सोध्दा ‘रविन सरले का’न मो’लेर यस्तो भएको’ बताएका थिए ।

बालक झनै विरामी परेपछि विर्तासिटी हस्पिटल लगिएको थियो । त्यहाँ उपचार सम्भब नभएपछि बि एण्ड सी अस्पताल लगियो । त्यहाँ ६ दिन राख्दा पनि उपचार हुन सकेन । बच्चालाई नोबेल अस्पताल रेफर गर्नु पर्ने खबर बि एण्ड सीले दियो ।

तर पैसाको अभाबले परिवारले तुरुन्त उपचार गराउन सकेन । विद्यालयमा कुरा गर्दा ‘बैठक बस्दैछांै सहमति भएको छैन’ भनेर प्रिन्सीपल विष्णुप्रसाद कोईरालाले जानकारी गराएको मृतकको परिवारले जनाएको छ ।

स्कुलले २८ गते ५० हजार रुपैयाँ उपलब्ध गराएपछि नोबेल अस्पताल भर्ना गरियो तर अस्पतालमा आईसोलेसन बेड खालि नभएपछि साधारण बेडमा अक्सिजन दिँदै राखेको आधा घण्टा पछि मृत्यु भएको स्थानीय छिमेकी कृष्ण पौडेलले बताए ।

कु’ट’पि’ट’बाट नै बालकको ज्यान गएको भन्दै मृतकका परिवारलाइ उचित क्षतिपूर्तीको व्यवस्था मिलाउन परिवारले माग गरेको छ । कर्मचारी मगरलाई पढाउने अनुमती नभएको भन्दै उनलाई कडा कारबाही हुनुपर्ने मृतकका दाजु सन्दीप राजवंशीले माग गरेका छन् ।

शुक्रबार विद्यालयलाई विपक्षी बनाएर किटानी जाहेरी दिने उनले जानकारी दिए । हाल बालकको पोष्टमार्टम भएपनि शव नबुझ्ने उनको भनाइ छ ।

बिद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद कोईरालाले भने शिक्षकले सामान्य कान ताने पनि बालकको पुरानै बिरामी निमोनियाका कारण मृत्यु भएको दाबी गरे । उनले विषयगत शिक्षक नभएको समयमा कर्मचारी मगरले कक्षा लिएको बताए ।

बालकलाई पोष्टमार्टमका लागि कोशि अस्पतालमा राखिएको छ । हाल शिक्षक मगरलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको बुझिएको छ । तस्विर फाइल

यो पनि पढ्नुहोस्:- घरबाट निस्किन्दै गर्दा आमासँग अंगोलामा बेरिँदै यस्तो भनेकी रहिछन् भागीरथिले

घरको दैलोमा बस्दै बाटोतिर एको’होरो हेरी रहेकी यी आमा । जस्को ओँठमुख सबै सुकेका छन् । यिनलाई न दिनको भोक छ न त रातको निंद नै छ । छ त केवल आफ्नै जिन्दगीको सहनै नसक्ने पि’डा ।

यिनी हुन् स्कूलबाट अ’हिलेकी चर्चित दुख’द घटना’की पात्र भाग’रथीकी आमा । जस्को आखाँबाट बर्रर आँशु झरि रहेको छ तर पुच्छ्ने हेक्का भने छैन ।

पि’डामाथि पि’डा सहुन् पनि कसरी ? श्रीमानको मृत्यु भएको २ महिना पनि पुरा भएको थिएन । फेरी जवान र होन’हार छोरी गईन् अल्पआयुमै । यी एकल आ’माको काख र कोखबाट खोसिदिए पापीहरुले ।

सन्तानलाई सानो चो’ट मात्रै लाग्दा त त्यसको दुखाई आमाबुवालाई हुन्छ भने भागरथी त अकाल्मै यो संसार’बाटै आफ्नी आमाला’ई सदा’कालागी छाडेर गएकी छन् ।

छोरी अब यो सं’सारमा कहिल्यै नर्फ’कने गरी गएको खबरले यी आमाको मन दुखेको छ होला ? कति छ’टपटि’एको छ होला ? यो कुराको अनुभुति केवल उनैले मात्र गर्न सकेकी छन् । छोरी अझैं’पनि कतैबाट आमाभन्दै बो’लाउँदै आउँछे कि भन्ने उनला’ई कति लागेको हुँदो हो ।

तर अब त्यो कहाँ सम्भव छ र ? दैव पनि कति निष्ठुरी हुँदा रहेछन् भन्ने भनाई यतिबेला भागर’थीकी आमाको जीवन’मा लागु भई दिएको छ । बहीनी भागरथीलाई सम्झंदै रसाएका दाईका आखाँ’ले बहीनी गुमाउँदा उनको मनमा फु’टेको ज्वारभा’टालाई प्रष्ट देखाउँछ । बुवाको निधनपछि घरको जिम्मे’वारी उनीमाथी आई लागेको हुना’ले काम गर्न र आर्थिक कुरालाई माथि उठाउन उनी भारत गएका थिए ।

जब बहीनी भाग’रथीको बारेमा उनले थाहा पाए तब उनी भारतबाट घरमा आएका छन् । बहीनीलाई सम्झिं’दै उनी भन्छन्,‘म हिंड्ने बेला मैले बहीनीलाई भनेको थिएँ ।

बुवापनि हुनुहुन्न । मपनि इण्डिया कमाउन जाँदैछुु । आमाको र आफ्नो ख्या’ल राख्नु र रा’म्रोसंग पढ्नु ।’

बहीनी’संग भएको यही सम्बाद’लाई सम्झिंदै भक्का’निए भाथरथीका दाई । आमाको साहारा नै तिमी हौ भन्दै आमालाई बहीनी’को जिम्मा लागएका दाईले जब यो कुरा अर्काको देशमा काम गर्दै गर्दा थाहा पाए तब उनीमाथि के बिते’को थियो होला त्यो कसैले मह’सुस सम्म गर्न सक्दैन । भिडि योसहित