भगवान जस्तो श्रीमान बिनोद र अनिताको रुदा रुदै सकियो अन्तरबार्ता,अनिता हिड्न थालेपछि परे सबै चकित

समाचार

श्रीमान हुन त बिनोद खड्का जस्तो भन्ने चर्चा यो बेला सामाजिक संजालमा निकै चर्किन्छ हो त्यहि कहानीलाई जोडेर यो पटक फेरी बिनोद खड्का र अनिता खड्का भेट्न पुगेको बेलामा एक कारुणिक र दर्दनाक कथालाई अन्तर्वार्ताको रुपबाट जोडेका छौ।

सबैको मन छुने जोडी बिनोद र अनिताको जीवन यति धेरै कठिन पनि रहेछ भन्ने कुरा यही भिडियो हेरेर थाह हुन्छ।अनिता खड्का यो बेला अस्पतालमा जीवनको लडाई लडिरहेकी छिन।

अनितालाई उपचार गराएर भएका सबै सम्पति सकेका श्रीमान हुन् बिनोद खड्का उनि यो बेला पनि अझै अनिता बचाउनको लागि जति लागे पनि खर्च गर्छु भन्दै भौतारीरहेका छन तर अनिताको ठुलो र जटिल अप्रेशन अझै हुन बाँकी रहेको र अझै १० लाख् भन्दा बढी लाग्ने भएपछि हरेस खादै उनको श्रीमान बिनोद मिडियामा रुदै आएका हुन्।

विनोदका अनुसार अनितालाई बचाउन जटिल रहेको र डाक्टरको भनाइ अनुसार पनि अझै धेरै पैसा चाहिने कारण उनको लागि सहयोग नजुट्दा चिन्तित भएको बताएका हुन्।

अनिता टिकटक मा धेरै खोजिएकी एक बिरामी हुन् भने उनको श्रीमानको अनिता प्रतिको मायाले सबैले यो बेला सहयोग गरिरहेका छन।तपाइँ पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क :कमल सरगम 9851224970,थप भिडियो हेरेर प्रतिक्रिया दिनुहोला

भिडियो यो समाचारको अन्त्यमा राखिएको छ।
यो पनि पढ्नुहोस्:-

विचित्र सन्सार, १० लाख घुस खाएको आरोपमा पक्राउ परेकी सरकारी अधिकृतसँग अदालतमा न्यायाधीसको प्रेम भएपछि जेलबाट निकाले, अब बिहे गर्ने

यो सन्सार बिचित्रको छ । यस्तै अचम्मको एक समाचार भारतबाट आएको छ जहाँ १० लाख रुपैयाँ घूस लिएको आरोपमा जेलमा परेकी एक सरकारी अधिकृतसँग अदालतमा न्यायधीसको प्रेम भएको छ ।

सरकारी अधिकृत पिंकी मीनालाई जेलबाट छुटाएर ती न्यायाधीसले बिहे गर्ने भएका छन् । राजस्थान उच्च अदालतको जयपुर बेंचका न्यायाधीश इंद्रजीत सिंहले उनलाई १० दिनको सशर्त जमानत दिए ।

दौसामा राजमार्ग बनाउने कम्पनीबाट पैसा लिएको आरोपमा एसडीएम पिंकी २९ दिन जयपुरको घाटगेट जेलमा थिइन् ।एसडीएम मीणाले जनवरी २०२१ मा तल्लो अदालतमा जमानतको लागि आवेदन दिएपनि अदालतले जमानत लिन अस्वीकार गर्‍यो ।

सरकारी वकिलले अनुसन्धान प्रभावित भएको भन्दै जमानतको विरोध गरेका थिए । यद्यपि, अब पिन्कीको बिहेको केही दिन अगाडि हाईकोर्टबाट जमानत लिएकी छिन् ।

दैनिक भाष्करमा छापिएको समाचार अनुसार, पिंकी मीना जयपुर जिल्लाको चौमुनको चिठीवाडी गाउँकी हुन् । पिन्की मीनाका बुबा, किसान हुन् । उनले आरएएस परीक्षा पहिलो स्थानमा क्लीयर गरिसकेकी थिइन, तर २१ वर्ष नहुँदा उनी अन्तर्वार्ता दिन सकिनन् ।