जब नायिका काजलले प्लास्टिक सर्जरी गरेर आकार बढाएपछि …

समाचार

जब नायिका काजलले प्लास्टिक सर्जरी गरेर आकार बढाएपछि …
काठमाडौं । बलिउडबाट डेब्यू गरेकी नायिका काजल अग्रवाल पछिल्लो समय साउथ फिल्ममा व्यस्त छिन् ।

साउथका अधिकांश फिल्ममा देखिने नायिका काजल अग्रवालले सिंघम, स्पेसल २६, र दो लाफ्जोकी कहानी लगायतका बलिउड फिल्ममा अभिनय गरिसकेकी छिन् ।

हिन्दि फिल्म क्यु हो गया ना मार्फत काजलले डेब्यू गरेकी हुन् । त्यो फिल्ममा उनी ऐश्वर्या रायको साथिको रुपमा देखिएकी थिइन् । काजलले अहिले एक फिल्ममा काम गरेवापत २ करोड भारु लिने गरेकी छिन् ।

साउथ नायिका काजल अगरवालको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज ब्यापक बन्दै गइरहेको छ । साउथकी नायिका भए पनि सुन्दरताका कारण उनको चर्चा विश्वका धेरै देशमा हुने गरेको छ ।सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजल खासगरी तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा छन् ।

२००४ को क्यु हो गया ना’ नामक हिन्दी फिल्मबाट बलिउडमा पनि काजलले करिअर अघि बढाएकी उनी सबैभन्दा बढी चर्चित त्यतिबेला बनिन् जतिबेला उनले अफ्ना व क्ष स्थल प्ला स्टिक स र्जरी गरेर आकार ब ढाएपछिका उनका आर्कषक तस्विरहरु पछिल्लो समय भाइ’रल बनिरहेका छन् ।

हेर्नुहोस केहि तस्विरहरु :